निर्वाचन आयोग र गृहमन्त्री ओमप्रकाश अर्याल बिच छलफल
Photo-Npl
काठमाडौं । जेन जि आन्दोलनको बलमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२, राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा निर्वाचन आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको छ ।
जमलस्थित बहादुर भवनमा भएको छलफलमा निर्वाचनलाई सुरक्षित बनाउन सरकारले खेल्नुपर्ने भूमिका, जेन जि आन्दोलनपछिको सुरक्षाकर्मीको मनोबल, सरकारले बनाउनुपर्ने निर्वाचनको सहज वातावरण र आयोगले गरेका कामकारबाही बारे छलफल भएको बताइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया