प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेन जि युवाको प्रदर्शन
काठमााडौं । पछिल्लो समय जेन जि युवाहरु सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध प्रदर्शनमा उत्रिन थालेका छन् । बिहिबार काठमाडौंको माइतिघरमा जेनजीका विभिन्न समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् ।

पम्प्लेट सहित जेन जि समुहले प्रदर्शन गरेका हुन । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेन जि सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट, प्लेकार्ड प्रदर्शन गरेका छन् ।


(फोटो – नेपाल फोटो लाइब्रेरी)
















तपाईको प्रतिक्रिया