Monday, 29 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान


काठमाडौं । यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ।

आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो नै पहिलो सार्वजनिक उपस्थिति हो । स्नानपछि अब छिट्टै सेतो मछिन्द्रनाथ जात्रा सुरु गरिन्छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ