काठमाडौं । चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुग्नुभएको छ ।

काठमाडौं महानगरबाट राजीनामा दिएसँगै जनकपुरबाट चुनावी अभियान थाल्नुभएका बालेन शाहले यसपछि निरन्तर रास्वपाको पक्षमा माहौँल बनाउनु भएको छ । झापा- ५ बाट उम्मेदवारी दिएर एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।
रास्वपा बरिस्ठ नेता, चुनावपछिका प्रधानमन्त्री दाबी गरिएका शाहले यो पटक मत परिवर्तन गरेर परिवर्तनको पक्षमा साथ दिन आह्वान गर्दै आउनुभएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया