बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार
निर्वाचन आयोगमा बुझाए खर्च विवरण
काठमाडौं । झापा–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित बालेन्द्र शाह ‘बालेन’ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेनले चुनावमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ । विवरणमा प्रचार, सवारी, हवाई यात्रा, मतदाता प्रशिक्षण, झण्डा–ब्यानर र स्टेसनरी लगायत सबै खर्च समेटिएको छ।
















तपाईको प्रतिक्रिया