सञ्जय दत्त नेपालमा, यस्तो छ आउनुको कारण
काठमाडौं । भारतिय कलाकार सञ्जय दत्त नेपालमा आउनु भएको छ । नेपालमा क्यासिनो उद्घाटनका लागि आउनुभएका भारतीय चर्चित कलाकार दत्तको स्वागतमा विमानस्थल देखि कार्यक्रम स्थलसम्मै भीड लागेको थियो । भारतीय कलाकारहरुको नेपालसहित विश्वभर नै ठूलो संख्यामा समर्थक रहनुभएको छ । जुन क्रेज नेपालमा पनि देखिने गरेको छ । Photo- NPL

काठमाडौं । भारतिय कलाकार सञ्जय दत्त नेपालमा आउनु भएको छ ।

नेपालमा क्यासिनो उद्घाटनका लागि आउनुभएका भारतीय चर्चित कलाकार दत्तको स्वागतमा विमानस्थल देखि कार्यक्रम स्थलसम्मै भीड लागेको थियो ।

भारतीय कलाकारहरुको नेपालसहित विश्वभर नै ठूलो संख्यामा समर्थक रहनुभएको छ । जुन क्रेज नेपालमा पनि देखिने गरेको छ । Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








