NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एकाबिहानै काठमाडाैमा ६ रेक्टरकाे भूकम्प, मानिसहरु सडकमा निस्किए

Nepaltube Australia

काठमाडाै/बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । ठुलाे झट्का  महसुस भएपछि काठमाडाैमा मानिसहरु घरबाट बाहिर निस्केका थिए।

 केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार