Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यान्सर पीडित २७ वर्षिया नेपाली युवतीको याचना, “मलाई बचाउनुहोस” !

क्यान्सर पीडित २७ वर्षिया नेपाली युवतीको याचना, “मलाई बचाउनुहोस” !


ब्रिजबेन । नेपालस्थित म्याग्दीबाट सन् २०२० फ्रेब्रुअरीमा अष्ट्रेलिया आइपुग्नुभएकी २७ वर्षिया कृष्ण गर्बुजाले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । क्वीन्सल्याण्डको मुन्डुबेरामा बस्ने जर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो ।

आफ्नो १० वर्षिया छोरालाई आमासँग छाडेर उपचाररत गर्बुजाले लामो उपचारपछि पाठेघरको क्यान्सरबाट केही निदान पाएपनि अहिले शरिरका अधिकांश भागमा क्यान्सर फैलिएपछि फेरी उचार गर्नुपर्ने भएको छ । एनआरएनए क्वीन्सल्याण्डको पहलमा गोफण्ड मी अभियान चलाएर सहयोग मागिएको छ । नेपालहुँदै भारत पुगेर उपचार गराउने र नेपाल र नेपालीका लागि केही गर्ने योजना बनाउनुभएकी उहाँले सहयोग गरेर आफूलाई पुनर्जिवन दिन आग्रह गर्नुभएको छ ।

४५ हजार अष्ट्रेलियन डलर उठाउने अभियान स्वरुप अघि बढाइएको गो फण्डमीमा यो लिंक खोलेर सहयोग गरौँ ।

यस्तो छ कृष्ण गर्बुजाले सहयोगका लागि गरेको अपिल

Namaste Everyone,

My name is Krishna Garbuja. I am from Myagdi, Nepal. I came to Australia in 2020 Feb on a dependent visa. I live at Mundubbera QLD.
Taking about my family back home I have my mother and have left my 10-year-old son with her.
I have recently been diagnosed with cervical cancer on Feb 2022 which was the most devastating time of my life, at that time with the help and support of family and friends I was able to receive 6 cycles of chemo and radiation therapy. It made me better for a few months.
Again, I start to feel pain in my abdomen and went to the hospital. Numerous tests were done but nil diagnosis was found.
I was visiting my Gp and hospital on regular basis, finally, 2 weeks ago I got the news from my lab test that I have cancer again and it has spread in most of my lower body organs.
Currently, I am at RBWH and the doctors are performing further tests and investigation, planning to have another cycle of chemo.
To tell you the truth I do not have a great financial capacity to overcome all the expenses which are not covered by health insurance. On top of that, I have a sister with me who is looking after me.
So, I kindly request all the generous people to help me fight cancer and hope one day I can meet my son whom I haven’t seen past few years.
If you want to know further, please contact my sister who is my primary carer on
0477946892.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ