बेमौसमी वर्षाले पाक्न लागेको धानबालीमा क्षति ! (फोटो फिचर )
 Photo-Npl
 कास्की । बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुगेको छ ।

एक सातादेखि भइरहेको वर्षाका कारण पोखरामा घर भित्राउन तयार भएको घानबालीमा क्षति पुगेपनि किसान निरास बनेका छन ।

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।

किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ । तर, निरन्तर वर्षा हुँदा किसानले धान भित्राउन पाएका छैनन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी ।

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au





 
 
 
 
 










 
 
 
 
 
 
तपाईको प्रतिक्रिया