NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सुरक्षण मुद्रण केन्द्रबाट ड्राइभिङ लाइसेन्स छपाइ

Nepal Tube

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ । आज काभ्रेपलाञ्चोकको बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा  पुगेर सञ्चारमन्त्री जगदीश खरेलले छपाई सुरु गर्नुभएको हो ।

सुरक्षण मुद्रण केन्द्रबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजनामा यातायात कार्यालय रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार