Mustard field at Nawalparasi. Photo: Nepal Photo Library
नवलपरासी । नवलपरासीस्थित बर्दघाट सुस्ता पूर्वको कावासोती र देवचुली नगरपालिकाका विभिन्न स्थानमा तोरी फुलेर पहेलै देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष जिल्लामा एक हजार पाच सय हेक्टरमा तोरी खेती लगाईएको छ । विशेष गरी गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा कृषकहरुले तोरी खेती लगाउदै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया