इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगालले जितेको छ । फाइनलमा नेपालको एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

लिग चरणमा दुई खेलमा जित र २ बराबरीसहित घरेलु टोली एपीएफ शीर्ष दुईमा रहेर फाइनलमा पुगेको थियो। इस्ट बंगालले भने एपीएफबाहेक अन्य टोलीलाई हराउँदै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया