मन्त्री कुलमानबाट ज्यालो नेपालको पार्टी कार्यालय उद्घाटन
काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

त्रिपुरेश्वरमा खोलिएको कार्यालय आज मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । उज्यालो घरमा नेता समर्थकको भिड लागेको थियोे । Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया