आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लामपुच्छ्रे रानीचरी
कास्की । पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरीले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने यी चराहरु मौसमी प्रणालीमा बद्लाब देखिएसँगै एक देशबाट अर्को देशमा बसाईं गर्ने गर्दर्छन ।

यी चराहरुका प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू रहेका छन् । जहाँ समूहमा सयौँको संख्यामा समेत लामपुच्छ्रे रानीचरी देखापर्ने गर्दछन । Photo-NPL
















तपाईको प्रतिक्रिया