Wednesday, 7 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक

सिड्नीका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । सिड्नीमा बस्दै आउनुभएका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्याक्स र रचना रिमालको सुमधुर स्वर  रहेको “लाग्छ सरमै” बोलको गित सोमबार सिड्नीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गरिमा शर्मासंगै स्वयम गायक म्याक्स समेत मुख्य भूमिकामा देखिनु भएको छ ।


ट्याग : ##NepaliSong, #Australia, #nepali, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ