Thursday, 8 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी – २० विश्वकपको ट्रफी बौद्धमा, फोटो खिच्नेको भीडभाड 

टी – २० विश्वकपको ट्रफी बौद्धमा, फोटो खिच्नेको भीडभाड 


काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि काठमाडौं, पोखरासहितका नेपालका विभिन्न शहरमा प्रदर्शन गरिएको छ ।

पोखरामा प्रदर्शन गरिएपछि आजै काठमाडौं ल्याएर बौद्धमा प्रदर्शन गरिएको छ । बौद्धमा प्रदर्शनीमा राखिएको ट्रफीसँग फोटो खिच्नको लागि मानिसहरूको भीड नै लागेको थियो ।

भारत र श्रीलंकामा हुने टी२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ