सर्वोच्च अदालत जाँदै देउवा पक्ष, कस्तो आउला फैसला ?
काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको टिमलाई निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय समिति बैठक निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालत जाने निर्णय गरेको हो । यता, निर्वाचन आयोगको निर्णयविरुद्ध रहेको नेता शेखर कोईराला पक्ष भने सडकमा नजाने भएको छ । चुनाव प्रभावित हुने कुनै क्रियाकलाप गर्ननहुने निष्कर्षमा पुगेको कोइराला पक्ष अदालतबाटै निर्णय आउँने बताइएको छ ।
आयोगको निर्णयविरुद्ध संवैधानिक, राजनीतिक र कानुनी निकास खोज्ने निर्णय गरेको देउवा पक्ष अदालत जादा कस्को पक्षमा आउला त फैसला ? अब अदालततर्फ सबैको ध्यान सोझिएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया