Thursday, 22 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalवुमन्स टी-२० विश्वकप छनोट : नेपालको दोस्रो हार 

वुमन्स टी-२० विश्वकप छनोट : नेपालको दोस्रो हार 


काठमाडौं । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रनमा सिमित भयो ।

प्रतियोगितामा सहभागी दश टोली मध्ये शिर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन्। Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ