Tuesday, 24 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalएनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ औं बृहत एकता महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

संघको विधान २००३ (२०२२ संशोधन) दफा १७ को उपदफा १७.२ अनुसार आगामी दुई वर्षका लागि नेतृत्व तय हुनेछ । निर्वाचन मार्च १४ देखि मर्च १५ सम्म काठमाडौँमा हुनेगरि मिति तय भएको छ । महाधिवेशन भने मार्च १४ देखि मर्च १६ सम्म सञ्चालन हुने बताइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ