काठमाडौंबाट मतगणनाको सुरुवात, प्रारम्भिक चरणमा रास्वपा अघि
कामाडौं । काठमाडौंबाट मतगणनाको सुरुवात गरिएको छ । काठमाडौं क्षेत्र न १, ३, ४,५ लगायमा स्थानमा मतगणन हुँदा सुरुवाती रुझानमा रास्वपा उम्मेदवार अगाडी देखिएका छन् ।
चितवन-१,२ र ३ को मतगणना समेत रातीबाटै सुरु भएको छ । बन्द बाकसमा खसेको जनताको मतले ६ हजार ५४१ उम्मेदवारको भाग्य फैसला गर्दैछ ।निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका गरेर जम्मा २७५ सांसद छानिने छन् ।
देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाता रहेकोमा निर्वाचन आयोगले ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको छ। Photo- NPL















तपाईको प्रतिक्रिया