Friday, 20 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकाठमाडौंलगायत देशका विभिन्न स्थानमा असिना सहित वर्षा

काठमाडौंलगायत देशका विभिन्न स्थानमा असिना सहित वर्षा


काठमाडौं- उपत्यकालगायत देशका विभिन्न स्थानमा असिना सहित वर्षा भएको छ।

पश्चिमबाट सुरु भएको मौसमी प्रणाली पूर्वतर्फ सर्दै जाँदा धेरै ठाउँमा हावाहुरीसहित पानी परेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही स्थानमा वर्षा र असिनाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ