राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार जानुभएको छ ।
कतारको राजधानी दोहामा आयोजना हुने second world summit of social development मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान राष्ट्रपति पौडेल कतार प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री सुशीला कार्कीले बिदाई गर्नुभएको थियोे । (तस्बिर : नेपाल फोटो लाइब्रेरी )
















तपाईको प्रतिक्रिया