राजनीतिक अभियानमा सक्रिय रवि, भेटे जेन जि आन्दोलनका शहीद परिवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जमानत राखेर छुटेपछि राजनीतिक गतिविधिमा सक्रिय बन्न थाल्नुभएको छ ।
चितवनमा पुगेर नयाँ शक्ति कुलमान घिसिङ, हर्क साम्पाङ, बानेन शाह सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो । निर्णायक वार्ताको तयारी भइरहेको भनिदैगर्दा चितवनबाट काठमाडौँ आए लगत्तै विमानस्थलबाट सिधै जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुग्नुभएको छ ।

जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यल बबरमल पुगेर रास्वपा सभापनि लामिछानेले केही परिवारसँग भेटघाट गर्नुभएको छ । उहाँ भेटका कर्ममा भाबुक देखिनुभएको छ । Photo- NPL

















तपाईको प्रतिक्रिया