Saturday, 10 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजागिरे बन्ने होड, म्यादी प्रहरी बन्नेहरुको लाइन

जागिरे बन्ने होड, म्यादी प्रहरी बन्नेहरुको लाइन


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि (म्यादी प्रहरी) को भर्ना खुलेको छ । भर्ना खुलेसँगै युवाहरु फारम भर्न लाइन लागेका छन् ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारी योजना रहेको छ ।

निर्वाचन प्रयोजनमा केही महिनाको जागिर भएपनि म्यादी प्रहरी बन्न युवादेखि वयस्कसम्मको लाइन लागिरहेको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ