इरानका सर्वोच्च नेता खामेनीको निधन
विश्वभर त्रासदी
काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु छ ।
इरानी सरकारी टेलिभिजन र अन्य स्थानीय सञ्चार माध्यमहरूले आधिकारिक रूपमा खामेनी मारिएको पुष्टि गरेका हुन् । अमेरिका–इजरायल आक्रमण जारी रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गर्दै पछि उनको निधन भएको बताइएको छ । घटनापछि इरानी सरकारले देशभर ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ र सात दिन सार्वजनिक विदाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अझपनि अमेरिका-इरान हमला जारी रहदा मध्यपूर्वी मुलुकसँगै विश्वभर त्रासदी बढेको छ ।
















तपाईको प्रतिक्रिया