Monday, 16 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal‘ए’ डिभिजन लिगको तालिकाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन

‘ए’ डिभिजन लिगको तालिकाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु भएको छ ।

विभिन्न क्लब र समर्थकहरूले आज एन्फा मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरूले “मनपरी तालिका मान्य छैन” भन्दै नाराबाजी गरेका छन् । लिग तालिका सच्याएर समयमै खेल सञ्चालन गर्न माग गरिएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ