Monday, 23 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalम्यानचेस्टर सिटीले काराबाओ कप उपाधि

म्यानचेस्टर सिटीले काराबाओ कप उपाधि


काठमाडौं – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधी जितेको छ । गयराती वेम्लीमा भएको फाइनलमा आर्सनललाई २–० ले हराउँदै म्यानचेस्टर सीटीले उपाधि जितेको हो ।

टिमलाई उपाधी दिलाउन दुवै गोल युवा खेलाडी निको ओरेलीले हेडमार्फत गर्नुभएको थियो । गोलकिपर परिवर्तनको कमजोरी आर्सनलको खेलमा देखिएको छ । म्यानचेस्टर सीटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सही समयमा सहि खेलाडी मैदान उतारेर टिमको जितसँगै पाँचौं पटक काराबाओ कप जित्ने पहिलो प्रशिक्षकको ऐतिहासिक रेकर्ड बनाउनु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ