रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
काठमाडौं – रास्वपा बरिस्ठ नेता बालेन शाह संसदीय दलको नेता चयन हुनुभएको छ । रास्वपा सभापति रवि लामिछानेको प्रस्तावमा बालेन सर्वसम्मत दलको नेता बन्नुभएको हो । अब करिब दुईतिहाई बहुमतसहितको प्रधानमन्त्री बन्नुहुनेछ ।

काठमाडौं – रास्वपा बरिस्ठ नेता बालेन शाह संसदीय दलको नेता चयन हुनुभएको छ ।
रास्वपा सभापति रवि लामिछानेको प्रस्तावमा बालेन सर्वसम्मत दलको नेता बन्नुभएको हो । अब करिब दुईतिहाई बहुमतसहितको प्रधानमन्त्री बन्नुहुनेछ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







