Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको व्रिजवेनमा नेपाली युवतीमाथी च’क्कु प्रहा’र

अष्ट्रेलियाको व्रिजवेनमा नेपाली युवतीमाथी च’क्कु प्रहा’र


ब्रिजवेन

व्रिजवेनमा २० वर्षिय नेपाली युवतीमाथी शुक्रबार राति च’क्कु प्रहा’र भएकाे छ  । ती युवती व्रिजवेनको एक कलेजमा डिप्लाेमा आईटी पढ्छिन् ।  युवतीकाे कम्मर र फिलाको माथिल्लो भागमा दुई पटक प्रहा’र हुदा गहिरो चो’ट लागेको छ ।
ती युवतीलाई प्रहरीको सहयोगमा रोयल व्रिजवेन ओमन अस्पतालमा लगि उपचार गरिएको थियो । घा’उमा सात वटा टा’का लगाईएको छ ।
शनिवार बिहान ४ बजे युवतीलाई घर लगिएको छ । तर, युवतीमा मानसिक रुपमा निकै डराएको उनकी साथीले नेपालट्युबलाई जनकारी दिईन् । गोपनियताका लागि हामीले युवतीको नाम गो’प्य राखेका छौ । युवतीको नेपालमा घर धरान हो भने उनी डेढ वर्ष अघि अष्ट्रेलियाका आएकी थिईन् ।

कसरी भयो घटना
घा’ईते युवती निकै ड’राएकीले हामीले उनकी साथीसंग संक्षिप्त कुराकानी गरेका छौ । उनको भनाई जस्ताको तस्तै

मेरी साथी शुक्रबार राति नौ बजेतिर काम सकेर बस चढि विन्जर स्थित डेरामा फर्कदै थिईन् । बसबाट झरेर १५ मिनेट हिड्नु पर्ने भएकाले उनी कानमा हेडफोन लगाएर हिडिरहेकी थिईन् । घर पुग्न ५ मिनेट बाँकी रहदा स्ट्रिट लाईट नभएको एउटा अध्यारो सडक आउछ ।  त्यहि सडकमा अचानक अग्लो कदको केटाले पछाडीबाट आएर मेरी साथीको मुख थु’न्न’ खोज्यो । तर, हतारमा ती युवकले मुख भनेर नाक थु’नेपछि अत्ता’लिएर मेरी साथीले गुहा’र    माग्न क’राईन् ।  उनी लगातार चिच्या’एपछि ती युवकले मेरी साथीलाई भूईमा धका’लिदिए ।
अन्धकारमा सडकमा अ’त्तालेर ढले’की मेरी साथीले चिच्याउ’न बन्द नगरेपछि ती युवकले च’क्कुले दुई पटक कम्मर र फिलाको माथिल्लो भागमा प्रहा’र गरे ।
घाइते र ड’राएको मेरो साथी त्यहाबाट भागे’र घर पुगिन् । र हामीले प्र’हरीलाई खबर गर्यौ ।

घा’ईते युवतीले साँझमा हिड्दा सचे’त रहन र आप’तकालिन अवस्थामा फोन गर्नका लागि नम्बरहरु मोवाईलमा सेभ गर्न सुझाव दिएकी छिन् । घटनाको प्र’हरीले अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ