NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पोखरामा यति एयरको जहाज दुर्घटना, ६८ जना सवार

काठमाडौं/पोखरामा केही बेर अघि यति एयरको विमान दुर्घटना भएको छ । विमान काठमाडौंबाट गएको थियो । विमानमा ६८ जना सवार थिए । नयाँ एयरपोर्टमा अवतरण हुनु अघि केही पर दुर्घटना भएको हो । थप विवरण आउदै

Nepaltube Australia

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार