NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

तिहारको दियोले आगलागी हुदा ललितपुरमा एकै परिवारका ४ को मृत्यु

Nepaltube Australia

काठमाडौं/तिहारमा बालिएको दियोले आगलागि हुदा ललितपुरको पाटनमा एकै परिवारका चार जनाको ज्यान गएको दुई जना गम्भिर घाईते भएका छन् महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यका अनुसार दियोले झ्यालको पर्दामा आगोसल्किएको थियो

तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो  त्यसपछि भान्सा कोठामा रहेकोग्यास पड्किएको थियो  करिब साढे बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो  चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए  ग्यासपड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  । photo-Rimsha Shakya

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार