NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

भारतले जित्यो टी२० विश्वकपको उपाधि

तेस्रो जितको रेकर्ड

Nepal Tube

काठमाडौं । भारतले टी२० विश्वकपको उपाधि जितेको छ ।

फाईनलमा न्यजिल्यान्डलाई ९६ रनले हराउदै भारत तीनपटक विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार सम्पन्न फाइनलमा भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमा समेटियो ।

भारत तीनपटक विश्वकप जित्ने पहिलो टिम बन्दा न्युजिल्यान्ड पहिलो जितको इतिहास रच्नबाट चुकेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार