NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौंमा आजदेखि गुड्न थाले सार्बजनिक सवारी

Nepaltube Australia

काठमाडौं- लामो समयपछि उपत्यकाका सडकमा भाडाका बस  ट्याम्पो छिटफुट सञ्चालनमा आएका छन् । लामो समयपछि सार्वजनिक सवारी गुडेपछी यात्रुहरुले सहजता महसुस गरेका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । तर, व्यवसायीले न्यूनतम माग राख्दै तत्काल सवारी नचलाउने अडान राख्दै आएका थिए । माग पुरा नगरेपनी व्यवसायीले सवारी गुडाएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार