NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

८ महिनामै विदेशबाट नेपालमा १ अर्ब १७ करोडको माछा आयात

nepaltube

काठमाडौं। चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएका हुन । उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको आयात भएको पाइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार