उदाउदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
काठमाडौं । छठ पूजाको चौथो दिन आज उदाउदो सूर्यलाई अर्घ्य दिँदै छठ पुजा समापन भएको छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउने गरिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया