नेपालको मौसम: कतै हल्का वर्षा, कतै हिमपात !
काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालभर परेको छ ।
देशका विभिन्न भागमा हल्का वर्षा हुँदा डोल्पा, हुम्ला, जुम्ला, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ लगायतका उच्च भूभागमा हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । (तस्बिर: नेपाल फोटो लाइब्रेरी)

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया