Sunday, 21 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसर्वपक्षीय सरकारको माग गर्दै मिराज ढुंगाना लगायतका युवाको आन्दोलन घोषणा 

सर्वपक्षीय सरकारको माग गर्दै मिराज ढुंगाना लगायतका युवाको आन्दोलन घोषणा 


काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना लगायतका युवाले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

युवाहरूको चाहाना चुनाव नभई सुशासन भएको भन्दै  जेन जि अभियन्ता ढुंगानाले सरकार फेर्नु र निर्धारित मिति अघिको चुनावले निकास नदिने बताउनुभएको हो ।

युवाहरुले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न सोमबार ११ बजे माइतीघरमा भेला हुन आह्वान समेत गरेका छन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ