Tuesday, 30 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalगुरुङ पहिरनको आफ्नै स्केच हेरेर प्रधानमन्त्री कार्की दंग

गुरुङ पहिरनको आफ्नै स्केच हेरेर प्रधानमन्त्री कार्की दंग


काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा मंगलबार टुँडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागि हुनुभएको छ ।

तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडीखेल पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई आयोजकले उहाँकै स्केच फ्रेम गरेर उपहार दिएपछि मज्जाले हास्नुभएको छ । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको स्केच आयोजकले उहाँलाई उपहार दिएका थिए । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ