सन् २०२६ को पहिलो दिन, धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्षको दिन धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य देखिएको छ ।


ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालमा समेत अंग्रेजी नयाँ वर्षको स्वागतमा सांगितिक कार्यक्रम र बाह्य तथा आन्तरिक पर्यटकका रुपमा धेरैले घुमघाम गरिरहनुभएको छ । Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया