Thursday, 1 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleमधेशी राजनीतिक अगुवाहरुले मनाए धोती दिवस

मधेशी राजनीतिक अगुवाहरुले मनाए धोती दिवस


काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ ।

काठमाडौंको माईतीघरमा भेला भएर जनमतका नेताहरुले आज धोतीपहिरिएर यो दिवस मनाएका हुन् । दिवस मनाउनको लागि अध्यक्ष राउत स्वयम सडकमा आउनुभएको छ ।

“धोती टोपी एक हौ” भन्ने नारा लगाउदै सिके राउत ,पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला हुँदा देशका तराई मधेशका नागरिकहरु समेत सहभागि बन्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ