Sunday, 1 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइरानका सर्वोच्च नेता खामेनीको निधन

इरानका सर्वोच्च नेता खामेनीको निधन

विश्वभर त्रासदी


काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु छ ।

इरानी सरकारी टेलिभिजन र अन्य स्थानीय सञ्चार माध्यमहरूले आधिकारिक रूपमा खामेनी मारिएको पुष्टि गरेका हुन् । अमेरिका–इजरायल आक्रमण जारी रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गर्दै पछि उनको निधन भएको बताइएको छ । घटनापछि इरानी सरकारले देशभर ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ र सात दिन सार्वजनिक विदाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अझपनि अमेरिका-इरान हमला जारी रहदा मध्यपूर्वी मुलुकसँगै विश्वभर त्रासदी बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ