मध्यपूर्वमा तनाव : भ्रामक सूचना फैल्याउदा १ नेपालीसहित १० जना पक्राउ
काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको अभियोगमा युएईमा १० जना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजका अनुसार भ्रामक कन्टेन्ट बनाउदा पक्राउ पर्ने १० जनामध्ये एक जना नेपाली पनि छन् ।
आँखा छोपिएको अवस्थामा १० जनाको तस्वीर सार्वजनिक भएपनि अन्य परिचय खुलाइएको छैन ।
















तपाईको प्रतिक्रिया