कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरू धर्नामा
काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको जेन जि आन्दोलन बारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले निरन्तर धर्ना दिदैआएका छन् ।

सोमबार समेत युवाहरुले माइतीघरमा धर्ना दिए । उनीहरूले आँखामा कालो पट्टि बाँधेर आयोग पारदर्शी हुनुपर्ने र अघिल्ला आयोगहरु जस्तो नबनाउन आग्रह गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रहने भन्दै युवाहरुले सरकारमाथीको खबरदारी जारी रहने बताएका छन् । Photo-NPL
















तपाईको प्रतिक्रिया