सांसद बनेपछि अनुष्कालाई मिस वर्ल्डको बधाई
काठमाडौं- मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई हालै संघीय संसद सदस्य भएपछी मिस वर्ल्ड परिवारले आफ्नो आधिकारिक पेजमार्फत बधाई दिएको छ।
अनुष्काले २०१९ मा लन्डनमा भएको ६९औँ मिस वर्ल्ड प्रतियोगितामा प्रतिनिधित्व गर्दै ब्यूटी विथ अ पर्पज पुरस्कार र मल्टिमिडिया च्यालेन्ज जित्नु भएको थियो। उहाँ सामाजिक र व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ।
















तपाईको प्रतिक्रिया