Wednesday, 8 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा भब्य सांस्कृतिक कार्यक्रम

नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा भब्य सांस्कृतिक कार्यक्रम

जानेहैन त १४ अप्रिलमा मेरिल्याण्ड्सको ग्रानभिल पार्क ?


काठमाडौं । अष्ट्रेलियाको अबर्न नेपाली कम्युनिटी (ANC) ले नेपाली नयाँ वर्ष २०८३को अवसरमा १४ अप्रिलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम दिउँसो १ बजे देखि राति ९ सम्म मेरिल्याण्ड्सको ग्रानभिल पार्कमा हुनेछ। प्रमुख प्रस्तोता प्रसिद्ध गायिका अन्जु पन्त हुनुहुन्छ भने रामेशराज भट्टाराई र सिर्जना खत्रीले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनुहुनेछ। प्रवेश निःशुल्क रहेको छ र ANC ले सबैलाई सहभागी भएर रमाइलो गर्न आमन्त्रण गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ