अत्यधिक आप्रवासनले युरोपमा संकट आएको पौलिन ह्यान्सनको दाबी
अस्ट्रेलियाको वान नेसन पार्टीकी संस्थापक पौलिन ह्यान्सनले अत्यधिक आप्रवासनका कारण युरोपेली देशहरूमा हिंसा र दंगा बढेको दाबी गर्नुभएको छ। उहाँले फ्रान्स, जर्मनी, बेल्जियम र बेलायतको उदाहरण दिँदै अस्ट्रेलियाले पनि त्यस्तो अवस्था आउन नदिन आप्रवासन नीति कडा बनाउनुपर्ने बताउनुभएको छ। अस्ट्रेलियाको लोकतन्त्र, जीवनशैली र पश्चिमी सांस्कृतिक मूल्य नस्वीकार्ने व्यक्तिहरूलाई प्रवेश दिन रोक्नुपर्ने उहाँको भनाइ छ।

अस्ट्रेलियाको वान नेसन पार्टीकी संस्थापक पौलिन ह्यान्सनले अत्यधिक आप्रवासनका कारण युरोपेली देशहरूमा हिंसा र दंगा बढेको दाबी गर्नुभएको छ।
उहाँले फ्रान्स, जर्मनी, बेल्जियम र बेलायतको उदाहरण दिँदै अस्ट्रेलियाले पनि त्यस्तो अवस्था आउन नदिन आप्रवासन नीति कडा बनाउनुपर्ने बताउनुभएको छ।
अस्ट्रेलियाको लोकतन्त्र, जीवनशैली र पश्चिमी सांस्कृतिक मूल्य नस्वीकार्ने व्यक्तिहरूलाई प्रवेश दिन रोक्नुपर्ने उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




