NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अबुधाबीमा विदेशी लगानीकर्ताका लागि ग्रिन भिसा आवेदनसम्बन्धी वेबपेज सार्वजनिक

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीले विदेशी लगानीकर्ता तथा व्यावसायिक साझेदारलाई लक्षित गर्दै ग्रिन भिसासम्बन्धी आधिकारिक वेबपेज सार्वजनिक गरेको छ। अबुधाबी आर्थिक विकास विभाग (एडिडीईडी) को पोर्टलमार्फत इच्छुक आवेदकले दीर्घकालीन आवासीय भिसासम्बन्धी प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ।

नेपालट्युब

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीले विदेशी लगानीकर्ता तथा व्यावसायिक साझेदारलाई लक्षित गर्दै ग्रिन भिसासम्बन्धी आधिकारिक वेबपेज सार्वजनिक गरेको छ।

अबुधाबी आर्थिक विकास विभाग (एडिडीईडी) को पोर्टलमार्फत इच्छुक आवेदकले दीर्घकालीन आवासीय भिसासम्बन्धी प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार