NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

भारी हिमपात र हिमपहिरोको जोखिमले तीन दिन ट्रेकिङ परमिट स्थगित

अध्यागमन विभागले भारी हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै अक्टोबर २९ देखि ३१ सम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमतिपत्र (ट्रेकिङ परमिट) जारी गर्ने कार्य स्थगित गरेको छ। विभागले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा नजान पर्यटकहरूलाई आग्रह गर्दै ती क्षेत्रमा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।

Nepaltube Australia

अध्यागमन विभागले भारी हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै अक्टोबर २९ देखि ३१ सम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमतिपत्र (ट्रेकिङ परमिट) जारी गर्ने कार्य स्थगित गरेको छ।

विभागले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा नजान पर्यटकहरूलाई आग्रह गर्दै ती क्षेत्रमा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार