NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Video

सदृषाले यसरी थर्काएपछि माफि माग्यो Expert ले । पढाइ सकेर नेपालमा समाज सेवा गर्ने घोषणा AIBT

Nepaltube Australia



Guest- Sadrisha Kharel
Host- Saral Gurung
बहादुर नेपाली चेली सदृषाले आफुलाई धम्क्याउने एक्सपर्टको कार्यलयमै पुगेर थर्काएकी छिन् । त्यसपछि एक्पर्टका पदाधिकारीले हात जोडेर माफी मागेर सबै विद्यार्थीलाई सहयोग गर्ने बाचा गरेपछि उनले चित्त बुझाएकी छिन् । आरिख के भएको थियो ? सदृषालाई यस्तो आत्मबल कसरी आयो ? अनि भावि योजनाका बारेमा हामीसंग खुलेर कुरा राखिन् । मन परे सेयर गर्नुहोस्

source

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार