Reason Behind SSB killed Nepali in Kanchanpur कञ्चनपुर घटनाको नालीवेली

नेपाली भूमिको रक्षार्थ ज्यानको आहुती दिने स्व. गोविन्द गौतमप्रति हार्दीक श्रदान्जली ।
यस भिडियोमा प्रयोग भएका दृश्यहरु समाजिक संजालबाट संकलन गरिएको हो । भिडियो उपलब्ध गराइदिने सबै श्रष्टाहरुमा हार्दीक कृतज्ञ छौ । यो नेपाली राष्ट्रियतासंग जोडिएको गम्भिर विषय भएकाले तपाइको दृश्य प्रयोग गरी हामीले सामाग्री तयार पारेका हौ । यसमा भिडियोका सर्जकहरुको गुनासो हुदैन भन्नेमा हामी ढुक्क छौ । तपाइको दृश्य प्रयोग भएकोमा केही गुनासा छन् भने कृपया हामीलाई saralnews9@gmail.com इमेल लेख्नुहोस् है ।
source
तपाईको प्रतिक्रिया